भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद राम र अयोध्याबारेको अभिव्यक्तिपछि भारतमा नेपालीहरुमाथि ज्यादती सुरु भएको छ । भारतमा बस्ने नेपालीमाथि हिन्दु कट्टरवादीहरुले ज्यादती दिन थालेका हुन् । हालै मात्र हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले भारतमा बस्ने नेपालीको जबरजस्ती टाउको मुण्डन गरि जय श्रीराम लेखेर छाडेका छन् । कपाल खौरिएर श्रीराम लेखिएको भिडियो अहिले सामाजिक … Continue reading भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम