नेपालमा आज १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५ पुग्यो
२ साउन काठमाण्डौं । नेपालमा आज १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी लम्जुङमा २२ जना, रोल्पामा १३ र बर्दियामा १० जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका २ जना, … Continue reading नेपालमा आज १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed