नेपालमा आज कोरोना संक्रमणबाट १ को मृत्यु, मृतकको संख्या ४० पुग्यो

२ साउन काठमाण्डौं । नेपालमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका वडा नं १ का ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी डाइविटिज तथा मुटुको दिर्घरोगी थिए । साथै यसअघि मुटुमा २ पटक स्टेन समेत … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट १ को मृत्यु, मृतकको संख्या ४० पुग्यो