back
CTIZAN AD

नेपालमा आज कोरोना संक्रमणबाट १ को मृत्यु, मृतकको संख्या ४० पुग्यो

वि.सं.२०७७ साउन २ शुक्रवार

1K 

shares

२ साउन काठमाण्डौं । नेपालमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका वडा नं १ का ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी डाइविटिज तथा मुटुको दिर्घरोगी थिए । साथै यसअघि मुटुमा २ पटक स्टेन समेत राखिएको थियो ।

असार ३१ गते खोकी ज्वरो र स्वावस प्रश्वासमा समस्या भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा भर्ना भइ उपचाररत थिए । उनको श्वाव संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको साउन १ गते राति सवा दश बजे मृत्यु भएको हो ।

उनीसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका दाइको दाहसंस्कार गरेर फर्किएका युवाको पनि संक्रमणबाट मृत्यु

वि.सं.२०७७ साउन २ शुक्रवार १७:१४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...