नेपालमा हालसम्मको कोरोना अपडेटः १७,४४५ संक्रमित, ११,५३४ निको र मृतकको संख्या ४० पुग्यो

२ साउन, काठमाण्डौं । नेपालमा शुक्रबार (२ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख ८ हजार ४९८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,६८६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः १७,४४५ संक्रमित, ११,५३४ निको र मृतकको संख्या ४० पुग्यो