नेपालमा घट्दैछ कोरोना संक्रमितको संख्या आज जम्मा ५७ जनामा संक्रमण भएको पुष्टि

३ साउन काठमाण्डौं । नेपालमा आज जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका २, तेह्रथुमका २, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, मोरङका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका र मोरङका १\१ जना,  प्रादेशिक जनस्वास्थ्य … Continue reading नेपालमा घट्दैछ कोरोना संक्रमितको संख्या आज जम्मा ५७ जनामा संक्रमण भएको पुष्टि