हेर्नुहोस् नेपालमा असार ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

३ साउन, काठमाण्डौं । नेपालमा शनिबार (३ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ११ हजार ८२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी रहेको २७ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,३३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका … Continue reading हेर्नुहोस् नेपालमा असार ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण