त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा कामगर्न सुझाव दिएको छ । समितिले दिएको सुझावका आधारमा आइतबार (आज) परीक्षा सम्बन्धी निर्णय लिन लागिएको हो । समितिले ‘ओपन बुक इग्जाम’ देखि परम्परागत रुपमा लिइँदै आएजस्तै दूरी कायम गरी परीक्षा लिन सकिनेसहित चार सुझाव दिएको छ । पहिलो- ‘ओपन … Continue reading त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प