नेपालमा आज १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो
४ साउन काठमाण्डौं । नेपालमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा ३२, सर्लाहीमा २५ जना, कैलालीमा २४, बर्दियामा १० र नवलपरासीमा १० जनासंक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका … Continue reading नेपालमा आज १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed