आज ५८ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११,६९५ पुग्यो
४ साउन, काठमाण्डौं । नेपालमा आज ५८ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११,६९५पुगेको छ । कुन प्रदेशमा कति निको भए त ? … Continue reading आज ५८ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११,६९५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed