back
CTIZAN AD

आज ५८ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११,६९५ पुग्यो

वि.सं.२०७७ साउन ४ आइतवार

807 

shares

४ साउन, काठमाण्डौं । नेपालमा आज ५८ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११,६९५पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ७५१ जना, प्रदेश २ मा २,६५९ जना, बाग्मति प्रदेशमा ४२७ जना, गण्डकी प्रदेशमा ९४८ जना, प्रदेश नं ५ मा ३७१५ जना, कर्णाली प्रदेशमा १,५१४ र सुदूरपश्चिम प्रदेशमा १,६७१ जना विभिन्न अस्पताल तथा आइसोलेशनबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

आजपनि १०३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो

वि.सं.२०७७ साउन ४ आइतवार १७:२० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...