नेपालमा साउन ४ सम्मको कोरोना अपडेटः १७,६५८ संक्रमित, ११,६९५ जना निको र ४० को मृत्यु
४ साउन, काठमाण्डौं । नेपालमा आइतबार (४ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख १५ हजार ५७० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,७४१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । … Continue reading नेपालमा साउन ४ सम्मको कोरोना अपडेटः १७,६५८ संक्रमित, ११,६९५ जना निको र ४० को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed