आज साउन महिनाको पहिलो सोमबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दुस्ख पाइनेछ । पुरानो … Continue reading आज साउन महिनाको पहिलो सोमबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed