यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
५ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ५ गते-जुलाई २०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed