back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन ५ सोमवार

912 

shares

५ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ५ गते-जुलाई २०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ८३ पैसा र विक्रिदर १३७ रुपैयाँ ५२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रिदर १५१ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 20 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.73
120.33
  European Euro
1
136.83
137.52
  UK Pound Sterling
1
150.41
151.17
 Swiss Franc
1
127.56
128.20
  Australian Dollar
1
83.78
84.20
 Canadian Dollar
1
88.20
88.64
  Singapore Dollar
1
86.13
86.56
 Japanese Yen
10
11.19
11.25
 Chinese Yuan
1
17.12
17.21
  Saudi Arabian Riyal
1
31.92
32.08
  Qatari Riyal
1
32.88
33.04
  Thai Baht
1
3.78
3.80
  UAE Dirham
1
32.60
32.76
  Malaysian Ringgit
1
28.09
28.23
  South Korean Won
100
9.95
9.99
 Swedish Kroner
1
13.25
13.32
  Danish Kroner
1
18.38
18.47
  Hong Kong Dollar
1
15.44
15.52
  Kuwaity Dinar
1
389.94
391.90
  Bahrain Dinar
1
317.55
319.14

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ साउन ५ सोमवार ०८:१० मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...