back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ साउन ४ आइतवार

939 

shares

४ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार ( साउन ४ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रिदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 19 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.73
120.33
  European Euro
1
136.79
137.48
  UK Pound Sterling
1
150.32
151.08
 Swiss Franc
1
127.23
127.86
  Australian Dollar
1
83.68
84.10
 Canadian Dollar
1
88.23
88.67
  Singapore Dollar
1
86.14
86.57
 Japanese Yen
10
11.18
11.23
 Chinese Yuan
1
17.11
17.19
  Saudi Arabian Riyal
1
31.92
32.08
  Qatari Riyal
1
32.88
33.05
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
32.60
32.76
  Malaysian Ringgit
1
28.08
28.22
  South Korean Won
100
9.94
9.99
 Swedish Kroner
1
13.25
13.31
  Danish Kroner
1
18.37
18.47
  Hong Kong Dollar
1
15.44
15.52
  Kuwaity Dinar
1
389.12
391.07
  Bahrain Dinar
1
317.47
319.06

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन ४ आइतवार ०८:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...