Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा एकैदिनमा भेटिए अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित, करिब २९ हजारकोे मृत्यु



४ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या तिब्ररुपमा बढिरहेको छ। शनिबार भारतमा अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन ।

शनिबार भारतमा ३७ हजार ४ सय ७ नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन जो अहिले सम्मकै उच्च हो । शनिबार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ५ सय ४३ रहेको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ७७ हजार ८ सय ६४ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८ सय २८ रहेको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ४४ लाख २५ हजार ८ सय ६५ पुगेको छ भने ६ लाख ४ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा