back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन २ शुक्रवार

1K 

shares

२ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार ( साउन २ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । विहिबारको तुलनामा डलरको भाउ केही पैसाले वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रिदर १३७ रुपैयाँ ४३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रिदर १५१ रुपैयाँ २१ पैसा रहेको छ । विहिबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाँ घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 17 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.01
120.61
  European Euro
1
136.74
137.43
  UK Pound Sterling
1
150.46
151.21
 Swiss Franc
1
126.89
127.53
  Australian Dollar
1
83.71
84.13
 Canadian Dollar
1
88.68
89.13
  Singapore Dollar
1
86.13
86.56
 Japanese Yen
10
11.20
11.26
 Chinese Yuan
1
17.15
17.23
  Saudi Arabian Riyal
1
32.00
32.16
  Qatari Riyal
1
32.96
33.12
  Thai Baht
1
3.79
3.81
  UAE Dirham
1
32.67
32.84
  Malaysian Ringgit
1
28.10
28.24
  South Korean Won
100
9.96
10.01
 Swedish Kroner
1
13.21
13.28
  Danish Kroner
1
18.37
18.46
  Hong Kong Dollar
1
15.48
15.55
  Kuwaity Dinar
1
390.14
392.09
  Bahrain Dinar
1
318.28
319.87

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

वि.सं.२०७७ साउन २ शुक्रवार ०८:०० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...