नेपालमा आज १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो
५ साउन काठमाण्डौं । नेपालमा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) सबैभन्दा बढी बारामा ४६ जना, डोटीमा ४० जना र सर्लाहीमा २३ जनामा संक्रमित भेटिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, … Continue reading नेपालमा आज १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed