घट्दो छ डलरको मूल्य, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

६ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी ुमद्राको भाउ यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ६ गते -जुलाई २१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै … Continue reading घट्दो छ डलरको मूल्य, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?