back
CTIZAN AD

घट्दो छ डलरको मूल्य, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन ६ मंगलवार

861 

shares

६ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी ुमद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ६ गते -जुलाई २१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३७ रुपैयाँ ०२ पैसा र विक्रिदर १३७ रुपैयाँ ७१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रिदर १५१ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 21 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.58
120.18
  European Euro
1
137.02
137.71
  UK Pound Sterling
1
150.67
151.43
 Swiss Franc
1
127.33
127.97
  Australian Dollar
1
83.66
84.08
 Canadian Dollar
1
88.16
88.60
  Singapore Dollar
1
86.03
86.46
 Japanese Yen
10
11.16
11.21
 Chinese Yuan
1
17.11
17.20
  Saudi Arabian Riyal
1
31.88
32.04
  Qatari Riyal
1
32.84
33.00
  Thai Baht
1
3.76
3.78
  UAE Dirham
1
32.56
32.72
  Malaysian Ringgit
1
28.05
28.19
  South Korean Won
100
9.94
9.99
 Swedish Kroner
1
13.29
13.35
  Danish Kroner
1
18.40
18.49
  Hong Kong Dollar
1
15.43
15.50
  Kuwaity Dinar
1
389.00
390.96
  Bahrain Dinar
1
317.15
318.74

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ साउन ६ मंगलवार ०७:३७ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...