ट्रम्पका पूर्व मुख्य रणनीतिकारको खुलासा : चीनको विरुद्व अमेरिका युद्धको अन्तिम तयारी गर्दैछ

काठमाडौं । अमेरिका चीनसँग युद्ध लड्न अन्तिम तयारी गरिरहेको कुरा खुलासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व मुख्य रणनीतिकार स्टीव बैननले युद्धको तयारी बारेको खुलासा गरेका हुन् । विश्वमै चीनको डरलाग्दो उपस्थिति रोक्नु पर्ने निष्कर्षमा ट्रम्प सरकार पुगेको बैननको खुलासा छ । ट्रम्प सरकारले यसअघि नै विभिन्न बाहानामा चीनसँगको सम्बन्ध तोड्दै आएको थियो । … Continue reading ट्रम्पका पूर्व मुख्य रणनीतिकारको खुलासा : चीनको विरुद्व अमेरिका युद्धको अन्तिम तयारी गर्दैछ