आज काठमाडौंका ८ सहित १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या झण्डै १८ हजार
६ साउन काठमाण्डौं । नेपालमा आज १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी धनुषामा २९ जना, कन्चनपुरमा २० जना र महोत्तरीमा १३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २, सर्लाहीका १, उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको … Continue reading आज काठमाडौंका ८ सहित १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या झण्डै १८ हजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed