नेपालमा हालसम्मको कोरोना अपडेटः झण्डै १८ हजार संक्रमित, १२,४७७ जना डिस्चार्ज, ४० जनाको मृत्यु

६ साउन, काठमाण्डौं । नेपालमा मंगलबार ( ६ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख २३ हजार ८३५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,९६३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः झण्डै १८ हजार संक्रमित, १२,४७७ जना डिस्चार्ज, ४० जनाको मृत्यु