निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ

७ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ७ गते–जुलाई २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ बुधबार … Continue reading निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ