back
CTIZAN AD

निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ

वि.सं.२०७७ साउन ७ बुधवार

966 

shares

७ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन ७ गते–जुलाई २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ बुधबार झण्डै ४० पैसा घटेको हो । केही दिनदेखि डलरको भाउ निरन्तर घट्दै आएको छ ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ६६ पैसा र विक्रिदर १३७ रुपैयाँ ३४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रिदर १५२ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 22 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.31
119.91
  European Euro
1
136.66
137.34
  UK Pound Sterling
1
151.62
152.38
 Swiss Franc
1
127.33
127.97
  Australian Dollar
1
84.49
84.92
 Canadian Dollar
1
88.55
89.00
  Singapore Dollar
1
85.91
86.35
 Japanese Yen
10
11.13
11.18
 Chinese Yuan
1
17.07
17.16
  Saudi Arabian Riyal
1
31.81
31.97
  Qatari Riyal
1
32.77
32.93
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
32.48
32.64
  Malaysian Ringgit
1
28.00
28.14
  South Korean Won
100
9.98
10.03
 Swedish Kroner
1
13.35
13.41
  Danish Kroner
1
18.36
18.45
  Hong Kong Dollar
1
15.39
15.47
  Kuwaity Dinar
1
388.44
390.39
  Bahrain Dinar
1
316.42
318.02

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

घट्दो छ डलरको मूल्य, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन ७ बुधवार ०८:१६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...