नेपालमा आज १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो

७ साउन काठमाण्डौं । नेपालमा आज १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा १८ र दैलेखमा १६ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला … Continue reading नेपालमा आज १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो