नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो
७ साउन, काठमाडौँ । नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा धनुषाका १ र १ चिनियाँ नागरिकको उपचारका क्रममा मृत्यु भएको हो । आज धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । खोकी, उच्च ज्वरो र स्वाश … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed