हेर्नुहोस् यस्तो छ नेपालमा साउन ७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
७ साउन, काठमाण्डौं । नेपालमा बुधबार ( ७ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख २७ हजार ६१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी रहेका २८ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,७७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा साउन ७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed