आफ्नै श्रीमती हत्या गरेर जेल परेका पूर्व डिआइजी रञ्जन कोइराला रिहा

काठमाडौं । पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् । सर्वौच्चको आदेशपछि ज्यान मुद्दामा कैद परेका उनी ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरि बिहिबार जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागार प्रशासनले उनलाई जेलमुक्त गरेको हो । डिआईजी रञ्जन कोइराला आफ्नै श्रीमति गीता ढकालको हत्या गरेको मुद्दामा जेल परेका थिए । … Continue reading आफ्नै श्रीमती हत्या गरेर जेल परेका पूर्व डिआइजी रञ्जन कोइराला रिहा