नेपालमा हालसम्म १८,२४१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु, यस्तो छ अन्य अपडेट

८ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( ८ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३१ हजार ९५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,४८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading नेपालमा हालसम्म १८,२४१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु, यस्तो छ अन्य अपडेट