हेर्नुस् यस्तो छ, कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि

कक्षा १२ को परीक्षामा सहभागी हुन कक्षा ११ का हरेक विषयको सैद्धान्तिकतर्फ न्यूनतम डीप्लस र प्रयोगात्मकतर्फ न्यूनतम सीग्रेड प्राप्त गर्नुपर्नेछ । ८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित … Continue reading हेर्नुस् यस्तो छ, कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि