यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

९ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार ( साउन ९ गते-जुलाई २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ, विहिबारकै … Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?