back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन ९ शुक्रवार

870 

shares

९ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार ( साउन ९ गते-जुलाई २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ, विहिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३८ रुपैयाँ २७ पैसा र विक्रिदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रिदर १५२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

 

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 24 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.32
119.92
  European Euro
1
138.27
138.96
  UK Pound Sterling
1
151.77
152.54
 Swiss Franc
1
128.69
129.34
  Australian Dollar
1
85.05
85.48
 Canadian Dollar
1
89.12
89.57
  Singapore Dollar
1
86.16
86.60
 Japanese Yen
10
11.13
11.19
 Chinese Yuan
1
17.05
17.13
  Saudi Arabian Riyal
1
31.82
31.98
  Qatari Riyal
1
32.77
32.93
  Thai Baht
1
3.76
3.78
  UAE Dirham
1
32.49
32.65
  Malaysian Ringgit
1
28.02
28.16
  South Korean Won
100
9.96
10.01
 Swedish Kroner
1
13.48
13.54
  Danish Kroner
1
18.58
18.67
  Hong Kong Dollar
1
15.39
15.47
  Kuwaity Dinar
1
388.87
390.82
  Bahrain Dinar
1
316.51
318.10

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:१६ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...