नेपालमा कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

९ साउन, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पर्सा जिल्ला विरगन्ज महानगरपालिका वडा नं ११ त्रिपुर रानिघाट निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको शुक्रबार नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिहान ६ः ४५ बजे मृत्यु भएको हो । उनी मुटु सम्बन्धी समस्या तथा … Continue reading नेपालमा कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो