back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

वि.सं.२०७७ साउन ९ शुक्रवार

837 

shares

९ साउन, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पर्सा जिल्ला विरगन्ज महानगरपालिका वडा नं ११ त्रिपुर रानिघाट निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको शुक्रबार नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिहान ६ः ४५ बजे मृत्यु भएको हो । उनी मुटु सम्बन्धी समस्या तथा निमोनियाबाट ग्रसित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि १ को मृत्यु, मृतकको संख्या ४३ पुग्यो

वि.सं.२०७७ साउन ९ शुक्रवार १७:०६ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...