back
CTIZAN AD

त्रिविले सार्वजनिक गर्यो स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मिति (सूचनासहित)

वि.सं.२०७७ साउन ९ शुक्रवार

810 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दी (लकडाउन)का कारण स्थगित स्नातकोत्तर र स्नातक तहको परीक्षा मिति सार्वजनिक गरेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार एक सूचना सार्वजनिक गर्दै परीक्षा मिति सार्वजनिक गरेको हो ।

विश्वविद्यालयले जनाएअनुसार व्यवस्थापन शंकायको स्नातकोत्तर तहको परीक्षा भाद्र दोस्रो सातादेखि सुरु हुनेछ भने स्नातक तहको परीक्षा तेस्रो सातादेखि सञ्चालन हुनेछ ।

त्रिविले जनाएअनुसार परीक्षा तालिका भने केहि समय पश्चात सार्वजनिक हुनेछ । सरकारले लकडाउन खुला गर्दै लामो दुरीको यातायात पनि खुला गर्ने निर्णय गरेसँगै त्रिविले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तो छ त्रिविले सार्वजनिक गरेको सूचना

वि.सं.२०७७ साउन ९ शुक्रवार १७:०७ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...