कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो
१० साउन, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वाराको परवानीपुर गाउँपालिका वडा नं ८ की १७ वर्षीया युवतीको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको हो । साउन ९ गते बेलुका गण्डक कोभिड अस्पताल वीरगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बुधबार वीरगन्ज हेल्थ … Continue reading कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed