नेपालमा आज १०६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १३ हजार नाघ्यो

१० साउन, काठमाण्डौं । नेपालमा आज १०६ जनाले कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएर डिस्चार्ज भएका छन् । आज निको भएका १०६ जनासँगै नेपालमा साउन १० सम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ । यो संख्या ७०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म सातै प्रदेशमा … Continue reading  नेपालमा आज १०६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १३ हजार नाघ्यो