back
CTIZAN AD

 नेपालमा आज १०६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १३ हजार नाघ्यो

वि.सं.२०७७ साउन १० शनिवार

822 

shares

१० साउन, काठमाण्डौं । नेपालमा आज १०६ जनाले कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएर डिस्चार्ज भएका छन् । आज निको भएका १०६ जनासँगै नेपालमा साउन १० सम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ । यो संख्या ७०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म सातै प्रदेशमा निको हुनेको संख्या यस प्रकार रहेको छ ।

प्रदेश १ मा ७७५ जना, प्रदेश २ मा २,८९८ जना, बाग्मति प्रदेशमा ४६८ जना, गण्डकी प्रदेशमा १,१२५ जना, प्रदेश नं ५ मा ३,९०० जना, कर्णाली प्रदेशमा १,५८५ र सुदूरपश्चिम प्रदेशमा २,३०२ गरी आजसम्म निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

कोरोना संक्रमणबाट आजपनि १०७ जना मुक्त, निको हुनेको संख्या १२,९४७ पुग्यो

वि.सं.२०७७ साउन १० शनिवार १७:४९ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...