back
CTIZAN AD

टर्कीलाई राष्ट्रिय समन्वय परिषद्को मान्यता

वि.सं.२०७७ साउन १० शनिवार

810 

shares

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले टर्कीलाई राष्ट्रिय समन्वय परिषद्को मान्यता मान्यता दिएको छ ।

विधानको दफा २३.१ तथा राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति निर्माण सम्बन्धी नियमावली २०२० अनुसार राष्ट्रिय समन्वय परिषद् टर्किसँगै ८३ देशमा संघको सञ्जाल बिस्तार भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका यूरोप संयोजक नारायण आचार्यले जानकारी दिए ।

उनले एनआरएनए राष्ट्रीय समन्वय परिषद टर्कीले त्यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिवहिनीहरूलाई अभिभावकत्व प्रदान गर्ने छ भन्ने आशा व्यक्त गरेका छन् । साथै नवगठित तदर्थ समितिका अध्यक्ष उज्वल घिसीङ सहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद् टर्की कार्यसमिति यसप्रकार छ :
अध्यक्ष: उज्जल कुमार घिसिङ
उपाध्यक्ष : श्यामकला राई
महेन्द्र थापा
तिला दाहाल श्रेष्ठ
महासचिव : बिनोद पौडेल
सचिव :सोनाम छोटी शेर्पा
कोषाध्यक्ष : अनिता गुरुङ
सहकोषाध्यक्ष :  गिता लिम्बु
प्रवक्ता : बिक्रम सुनाम
महिला संयोजक :  मन्दिरा खत्री ओली
युवा संयोजक : सुनिल पौडेल
सदस्य : आदर्श भट्टराई
आकाश राई
छबिलाल नेउपाने
रुपेश श्रेष्ठ
श्याम पाण्डे
तिल बहादुर घर्ती

वि.सं.२०७७ साउन १० शनिवार १८:१७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...