back
CTIZAN AD

गल्कोट समाज जापान फुकुओकामा नयाँ कार्यसमिति चयन

वि.सं.२०७७ साउन १० शनिवार

789 

shares

२५ जुलाई । बिगत २००६ साल बाट स्पापित भइ जापानमा सामाजिक कार्यहरु गर्दै आएको गल्कोट समाज जापान अहिले आफ्नो छैठौ अधिबेशनको संघारमा रहेको छ ।  जापानमा बिभिन्न क्षेत्रमा गरि ७ वटा क्षेत्रीय समिती रहेको समाजको क्षेत्रीय अधिबेशन हुनेक्रम जारी छ ।

यसैबिज गल्कोट समाज जापान फुकुओका क्षेत्रले पाचौ कार्यकालको लागी नयाँ कार्यसमिती चयन गरेको छ ।

समिती यसप्रकार रहेको छ :
संरक्षक संयोजक : टंक गैरे
संरक्षक सदस्य  :  राम बस्नेत
देविलाल गैरे
विपिन कंडेल
सल्लाहकार
भुमनाथ गैरे
मिलन बस्नेत
नन्दलाल गैरे
मोतिलाल गैरे
अग्निधर गौतम
अध्यक्ष : राजु गैरे
उपाध्यक्ष : विशाल केसी
मदन गैरे
रुपक गैरे
सचिव : रोहित खत्री
कोषाध्यक्ष : सागर थापा
सहसचिव : स्याम केसी
सहकोषाध्यक्ष : सुजन बस्नेत
सदस्य : घमिर भणडारी
दयाराम कंडेल
घनश्याम निउरे
हेमन्त बस्नेत
ओम बस्नेत
भिम चोखाल
प्रेम चोखाल
जितबहादुर खत्री
राजु ढकाल
रामु कंडेल

वि.सं.२०७७ साउन १० शनिवार १७:४३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...