नेपालमा साउन १० सम्मको कोरोना अपडेटः १८,४८३ संक्रमित, १३ हजार बढी निको, मृतकको संख्या ४५ पुग्यो
१० साउन, काठमाण्डौं । नेपालमा शनिबार (१० साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३९ हजार १५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,०७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा साउन १० सम्मको कोरोना अपडेटः १८,४८३ संक्रमित, १३ हजार बढी निको, मृतकको संख्या ४५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed