यस्तो छ तपाईको आज आइतबारको राशिफल, आज कुन राशिकालाई छ त लाभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । तर परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु … Continue reading यस्तो छ तपाईको आज आइतबारको राशिफल, आज कुन राशिकालाई छ त लाभ ?