सरकार र न्यायलयमाथि प्रश्न गर्दै नेकपा प्रवक्ताले भने, ‘हद भयो, असह्य भयो’

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र न्यायलयको कार्यसम्पादन असह्य हुने खालको भएको टिप्पणी गरेका छन् । सरकारले गरिब निमुखाप्रति अन्याय गरिरहेको र न्यायलयले पीडित माथि नै अन्याय गरिरहेको श्रेष्ठको टिप्पणी छ । उनले सरकार र न्यायलयको भूमिकाले जनतामा निकै असह्य र आक्रोशको अवस्था सिर्जना गराएको बताए । आइतबार सामाजिक सञ्जालमार्फत बोल्दै श्रेष्ठले … Continue reading सरकार र न्यायलयमाथि प्रश्न गर्दै नेकपा प्रवक्ताले भने, ‘हद भयो, असह्य भयो’