आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,६१३ पुग्यो

११ साउन काठमाण्डौं । नेपालमा आज १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी मोरङमा २६ जना, दैलेखमा २५ जना र अछाममा १४ जना जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका … Continue reading आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,६१३ पुग्यो