आज ७५ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?

११ साउन, काठमाण्डौं । नेपालमा आज ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ७५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ७५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ । हालसम्म कुन प्रदेशमा कतिजना … Continue reading आज ७५ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?