back
CTIZAN AD

आज ७५ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?

वि.सं.२०७७ साउन ११ आइतवार

783 

shares

११ साउन, काठमाण्डौं । नेपालमा आज ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ७५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ७५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म  प्रदेश १ मा ७५५, प्रदेश २ मा २९४४, बाग्मति प्रदेशमा ४६८, गण्डकी प्रदेशमा १,१५१, प्रदेश नं ५ मा ३,९०३, कर्णाली प्रदेशमा १,५८५ र सुदूरपश्चिम प्रदेशमा २,३०२ जना निको भएर घर फर्किएका छन् ।

 नेपालमा आज १०६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १३ हजार नाघ्यो

वि.सं.२०७७ साउन ११ आइतवार १७:२२ मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...