हेर्नुहोस् यस्तो छ नेपालमा साउन ११ सम्मको कोरोना भाइरस अपडेटको पूर्ण विवरण

११ साउन, काठमाण्डौं । नेपालमा आइतबार (११ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ४२ हजार ४५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३३ सयवटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा साउन ११ सम्मको कोरोना भाइरस अपडेटको पूर्ण विवरण