कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

१२ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन १२ गते -जुलाई २७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ … Continue reading कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?